२०८३, आश्विन २१ गते

images

प्रतिपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी

प्रतिपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी

सीएनएन खबर
बुधवार, चैत्र १३ २०८११०:१६
सीएनएन खबर
बुधवार, चैत्र १३ २०८११०:१६
  • images

    काठमाडौँ । प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बुधबार बिहानदेखि बैठक बसेको हो ।

    संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक भनिएपनि कुन कुन एजेण्डामा छलफल भइरहेको छ भन्ने खुलाइएको छैन ।

    बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरु सहभागी छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend