२०८३, आश्विन २२ गते

images

२ बजे बस्नेगरी सर्‍यो प्रतिनिधिसभाको बैठक

२ बजे बस्नेगरी सर्‍यो प्रतिनिधिसभाको बैठक

बिहिवार, चैत्र १४ २०८१०१:१८
बिहिवार, चैत्र १४ २०८१०१:१८
  • images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी २ बजे बस्ने गरी सारिएको हो ।

    विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीकै जवाफ चाहिने अडान लिएपछि बैठक सारिएको हो ।

    प्रतिपक्षीले अवरोध गर्दा बुधबार पनि बैठक स्थगित गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend