२०८३, आश्विन २२ गते

images

राजावादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईं

राजावादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईं

बिहिवार, चैत्र १४ २०८१०३:४९
बिहिवार, चैत्र १४ २०८१०३:४९
  • images

    काठमाडौं । राजावादी आन्दालन गर्दै आएका व्यवसायी दुर्गा प्रसाईं राजावादी आन्दोलनको कमान्डर बनेका छन् । यसअघि गठन गरिएको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले बिहीबार प्रसाईंलाई आन्दोलनको कमान्डर बनाइएको बताएका छन् । 

    प्रसाईंकै अगुवाइमा शुक्रबार काठमाडौंमा राजावादीहरू प्रदर्शन गर्दै छन् । प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि भेट गरेको बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend