२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • तीनकुनेमा निषेधीत क्षेत्र तोड्न खोजेपछि प्रहरी...

तीनकुनेमा निषेधीत क्षेत्र तोड्न खोजेपछि प्रहरी र राजावादी समूहबीच झडप

तीनकुनेमा निषेधीत क्षेत्र तोड्न खोजेपछि प्रहरी र राजावादी समूहबीच झडप

शुक्रवार, चैत्र १५ २०८११२:२४
शुक्रवार, चैत्र १५ २०८११२:२४
  • images

    काठमाडौँ । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप भएको छ । राजावादीको प्रर्दशनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

    प्रहरीले प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो । तर, उनीहरू प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडपको स्थिति सिर्जना भएको हो ।

    प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend