२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • तिनकुनेमा फेरि झडपः निषेधित क्षेत्र तोड्न...

तिनकुनेमा फेरि झडपः निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार

तिनकुनेमा फेरि झडपः निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार

शुक्रवार, चैत्र १५ २०८१०१:२७
शुक्रवार, चैत्र १५ २०८१०१:२७
  • images

    काठमाडौँ । काठमाडौं तिनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

    अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend