२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • तीनकुनेमा राजावादीको आन्दोलनः स्थानीयको घर तोडफोडपछि...

तीनकुनेमा राजावादीको आन्दोलनः स्थानीयको घर तोडफोडपछि आगजनी

तीनकुनेमा राजावादीको आन्दोलनः स्थानीयको घर तोडफोडपछि आगजनी

शुक्रवार, चैत्र १५ २०८१०२:३८
शुक्रवार, चैत्र १५ २०८१०२:३८
  • images

    काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजावादीहरूले स्थानीयको घर तोडफोड गरेर आगजनी समेत गरेका छन्।

    राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । आगो निभाउन दमकल आएको छैन ।

    तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस प्रहार गरेको थियो।


    ती घरमा बसेर प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले ती घर तोडफोड गरेका हुन्। ती घरका घरधनीहरू को(को हुन् खुलिसकेको छैन भने तोडफोडमा संलग्नको पनि पहिचान भएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend