२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • तनावग्रस्त तीनकुने क्षेत्रः महिला सशस्त्र प्रहरीको...

तनावग्रस्त तीनकुने क्षेत्रः महिला सशस्त्र प्रहरीको टाउको फुट्यो

तनावग्रस्त तीनकुने क्षेत्रः महिला सशस्त्र प्रहरीको टाउको फुट्यो

शुक्रवार, चैत्र १५ २०८१०३:१८
शुक्रवार, चैत्र १५ २०८१०३:१८
  • images

    काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।

    राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend