२०८३, आश्विन २२ गते

images

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

शुक्रवार, चैत्र १५ २०८१०५:३५
शुक्रवार, चैत्र १५ २०८१०५:३५
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

    राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति हिंसात्मक गतिविधिमा लागेपछि मन्त्रिपरिषद् बैठक बोलाइएको हो । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुकी बस्ने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । एक मन्त्रीको सचिवालयले बेलुकी ८ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको खबरबहलाई जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend