२०८३, आश्विन २२ गते

images

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटियो

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटियो

शुक्रवार, चैत्र १५ २०८१०६:३०
शुक्रवार, चैत्र १५ २०८१०६:३०
  • images

    काठमाडौं । काठमाडौंमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ ।

    भिडलाई उक्साएर अराजकता मच्चाएपछि प्रसाईं तीनकुनेबाट अपराह्न अबेर बाहिरिएका थिए । उनीविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend