२०८३, आश्विन २२ गते

images

काठमाडौंका यी स्थानमा लम्बियो कर्फ्यूको समय

काठमाडौंका यी स्थानमा लम्बियो कर्फ्यूको समय

शुक्रवार, चैत्र १५ २०८१११:०७
शुक्रवार, चैत्र १५ २०८१११:०७
  • images

    काठमाडौं । काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यू आदेश शनिबार बिहान ७ बजेसम्मका लागि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर कर्फ्यूको समय बढेको जानकारी दिएको छ । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    carbhu.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend