२०८३, आश्विन २२ गते

images

कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा

कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा

आइतवार, चैत्र १७ २०८१०१:२१
आइतवार, चैत्र १७ २०८१०१:२१
  • images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा राखिएको छ ।
    सर्वोच्च अदालतमा कुलमानले दर्ता गरेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

    आइतबार घिसिङ र प्राधिकरणमा नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेको थियोे।

    तर सो इजलासले उनको रिट हेर्न नमिल्नेमा राखेकाे छ। यस्तै हितेन्द्रको रिट पनि हेर्न नमिल्नेमा राखिएको छ । शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि आज बोलाएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend