२०८३, आश्विन २२ गते

images

नेप्से परिसूचक ३२ अंकले बढ्याे

नेप्से परिसूचक ३२ अंकले बढ्याे

आइतवार, चैत्र १७ २०८१०३:२९
आइतवार, चैत्र १७ २०८१०३:२९
  • images

    काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव २२ अंकले बढेकाे छ । यो सँगै परिसूचक २ हजार ६ सय ९५ दशमलव ५५ विन्दुमा पुगेको छ । आज ३ सय २३ कम्पनीको  एक कराेड ५५ लाख ७२  हजार ८ सय ६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड ८२  लाख २६ हजार १ सय ९७  दशमलव ३७ रुपैयाँको कारोबार भएको छ ।

    ६९ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर परेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend