२०८३, आश्विन २२ गते

images

रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने

रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने

आइतवार, चैत्र १७ २०८१०४:३०
आइतवार, चैत्र १७ २०८१०४:३०
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रवि लामिछाने फर्किने भएका छन् । भोलि देखि सुरु हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्। 

    सहकारी प्रकरणमा पक्राउ परे पछि उनी पार्टी जिम्मेवारी भन्दा बाहिर रहेका थिए। हिजो बसेको केन्द्रीय सचिवालय बैठकसम्म उपाध्यक्ष डोलप्रसाद अर्यालले कार्यबहाक सभापतिको हैसियतमा बैठकको अध्यक्षता गरिरहेका थिए।  अब भोलि देखि सुरु हुने बैठकको अध्यक्षता लामिछानेले गर्ने गरी बैठकको एजेन्डा तय गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend