२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • थाइल्याण्ड भ्रमणबारे संसदलाई प्रधानमन्त्रीले गराए जानकारी,...

थाइल्याण्ड भ्रमणबारे संसदलाई प्रधानमन्त्रीले गराए जानकारी, राप्रपाको विरोध

सोमवार, चैत्र १८ २०८११२:०३
सोमवार, चैत्र १८ २०८११२:०३
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणबारे संसदलाई जानकारी दिएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफू भोलि मंगलबार थाइल्याण्डको बैंकक जान लागेको जानकारी गराएका हुन् ।

    नेपालको कार्यकारी प्रमुखले औपचारिक रुपमा ६५ वर्ष पछि थाइल्याण्डको भ्रमण गर्न लागेको उनले बताए । थाइल्याण्ड भ्रमणका क्रममा दुइ वटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।

    बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् । बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend