२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • शोक प्रस्ताव पारित गर्दै सकियो संसद्को...

शोक प्रस्ताव पारित गर्दै सकियो संसद्को हिउँदे अधिवेशन

शोक प्रस्ताव पारित गर्दै सकियो संसद्को हिउँदे अधिवेशन

मंगलवार, चैत्र १९ २०८११२:५०
मंगलवार, चैत्र १९ २०८११२:५०
  • images

    काठमाडौँ । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको हिउँदे अधिवेशन सकिएको छ । मंगलबारका लागि तय भएको बैठकले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको हो । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । 

    २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका बोहराको आज निधन भएको थियो ।

    यसैगरी, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसमा मंगलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेकोबारे पनि बैठकमा जानकारी गराइयो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend