२०८३, आश्विन २२ गते

images

शेयर बजारमा हरियाली, नेप्से २७ सय नाघ्यो

शेयर बजारमा हरियाली, नेप्से २७ सय नाघ्यो

बुधवार, चैत्र २० २०८१०३:३६
बुधवार, चैत्र २० २०८१०३:३६
  • images

    काठमाडौं । शेयरबजारमा बुधबार हरियाली छाएको छ । यस दिन बजारमापक परिसूचक नेप्से २५.३१ अंक बढेर २७०१.४८ को बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १ सय ६६ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 

    बुधबार विशाल बजार कम्पनी लिमिटेड र सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, बोटलर्स नेपालको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यस दिन ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend