२०८३, आश्विन २२ गते

images
  • समाचार
  • कुलमान र हितेन्द्रको रिट आज पनि...

कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा

कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा

सीएनएन खबर
बुधवार, चैत्र २० २०८१०५:२३
सीएनएन खबर
बुधवार, चैत्र २० २०८१०५:२३
  • images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

    सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो । तर, सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको हाे । 

    घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो । तर, सुनुवाइ हुन सकेको थिएन । मंगलबार भने सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend