२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आइएफआरसीले गर्‍यो नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित...

आइएफआरसीले गर्‍यो नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जनालाई निलम्बन

आइएफआरसीले गर्‍यो नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जनालाई निलम्बन

बिहिवार, चैत्र २१ २०८११०:१३
बिहिवार, चैत्र २१ २०८११०:१३
  • images

    काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जना निलम्बनमा परेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको हो ।

    अध्यक्ष नेपाल र विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिना निलम्बनमा परेका हुन् ।आइएफआरसीले उनीहरुलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो। 

    उनीहरू माथी संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धांत हरु परिपालना नगरेको , प्रशनशनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको सहित कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend