२०८३, आश्विन २२ गते

images
  • समाचार
  • हितेन्द्रको नियुक्ति निरन्तर, कुलमान घिसिङले पाएनन्...

हितेन्द्रको नियुक्ति निरन्तर, कुलमान घिसिङले पाएनन् अन्तरिम आदेश

हितेन्द्रको नियुक्ति निरन्तर, कुलमान घिसिङले पाएनन् अन्तरिम आदेश

बिहिवार, चैत्र २१ २०८१०६:०३
बिहिवार, चैत्र २१ २०८१०६:०३
  • images

    काठमाडौँ । सर्वोच्च अदालतले कुलमान घिसिङको पुनर्वहालीका लागि अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    न्यायाधीश कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले विगतमा हितेन्द्रेव शाक्यले पनि यस्तैगरी पदमुक्त भएको र अदालतले उनलाई पुनर्वहाली नगरेको नजिर टेकेर कुलमानलाई अन्तरिम नदिएको हो ।

    उक्त मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउने आदेश भएको छ । हितेन्द्रले दायर गरेको सेवा सुविधासम्बन्धी रिटमा पनि अदालतले अन्तरिम दिएन ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend