२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रविको स्टाट्सः अदालतको आदेशको सम्मान गर्दै...

रविको स्टाट्सः अदालतको आदेशको सम्मान गर्दै अहिले नै  गिरफ्तारी दिदैछु

रविको स्टाट्सः अदालतको आदेशको सम्मान गर्दै अहिले नै  गिरफ्तारी दिदैछु

शुक्रवार, चैत्र २२ २०८१०९:१०
शुक्रवार, चैत्र २२ २०८१०९:१०
  • images

    काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्दै आफूले आजै  गिरफ्तारी दिन लागेको बताएका छन् । 

    शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले गिराफ्तारी दिन लागेको बताएका हुन् ।

    यद्यपि उनले आफूमाथि ठुलो अन्याय भएको गुनासो गरेका छन् ।

    ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै  गिरफ्तारी दिँदै छु।  साथै  न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । म माथि   ठुलो अन्याय भएको छ’, उनले भनेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend