२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • आन्दोलनलाई दबाउने कोसिस भए ‘जेल भर’...

आन्दोलनलाई दबाउने कोसिस भए ‘जेल भर’ अभियान चलाउँछौंः शाही

आन्दोलनलाई दबाउने कोसिस भए ‘जेल भर’ अभियान चलाउँछौंः शाही

सीएनएन खबर
आइतवार, चैत्र २४ २०८१०६:२८
सीएनएन खबर
आइतवार, चैत्र २४ २०८१०६:२८
  • images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस कुन कित्तामा उभिने हो भन्ने स्पष्ट गर्नुपर्ने बताएका छन् ।

    राप्रपा दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो भनेर प्रश्न उठाए ।

    ‘कांग्रेस कुन कित्तामा उभिने हो, कांग्रेसले क्लियर गरोस्’, उनले भने, ‘देशमा राष्ट्रवादी र आतंकवादी दुई कित्ता छन् । कुन रोज्ने हो, कांग्रेसले रोजोस् ।’

    शाहीले कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई चुनौती पनि दिए । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको निहुँमा झूटा मुद्दा लगाउने प्रयास भए आफूहरू चुप नबस्ने उनले चेतावनी दिए । ‘झूटा मुद्दा लगाए हामी चुप लाग्दैनौं । नभए ‘जेल भर’ अभियान चलाउँछौं’, शाहीले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend