२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आजको मौसमः यी ३ प्रदेशमा वर्षाको...

आजको मौसमः यी ३ प्रदेशमा वर्षाको सम्भावना

आजको मौसमः यी ३ प्रदेशमा वर्षाको सम्भावना

सोमवार, चैत्र २५ २०८१०७:११
सोमवार, चैत्र २५ २०८१०७:११
  • images

    काठमाडौँ । सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

    सोमबार राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend