२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • टेलिकमको बोर्ड सदस्यमा रहेका अर्थ मन्त्रालयका...

टेलिकमको बोर्ड सदस्यमा रहेका अर्थ मन्त्रालयका प्रतिनिधि फेरिए

टेलिकमको बोर्ड सदस्यमा रहेका अर्थ मन्त्रालयका प्रतिनिधि फेरिए

सोमवार, चैत्र २५ २०८१०४:२१
सोमवार, चैत्र २५ २०८१०४:२१
  • images

    काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट सहभागी हुने सदस्य फेरिएका छन् ।
    अर्थमन्त्री विष्णु पौडेलले धनीराम शर्मालाई फिर्ता बोलाएर यज्ञप्रसाद भट्टराईलाई टेलिकमको सञ्चालक समिति सदस्य बनाइ पठाएका हुन्।टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयका एक सहसचिव सदस्य रहने वैधानिक व्यवस्था छ ।

    अर्थमन्त्री पौडेलले शर्मालाई फिर्ता बोलाएर टेलिकममा पठाएका भट्टराई यसअघि अर्थ मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । शर्मा भने मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको  जिम्मेवारीमा छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend