२०८३, आश्विन २२ गते

images

‎सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा

‎सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा

बुधवार, चैत्र २७ २०८१०२:२९
बुधवार, चैत्र २७ २०८१०२:२९
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरेन्द्रनगर स्थित सुर्खेत उपत्यका नगर विकास समितिमा छापा मारेको छ ।  आज बिहान ९ बजेतिर अख्तियारले छापा मारेको हो ।

    अख्तियारको ट्ङ्गाल स्थित कार्यालयमा परेको उजुरीका आधारमा अख्तियारको टोलीले छापा हानेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका‌ सूचना अधिकारी धर्मराज खत्रीले जानकारी दिए ।

    ‘‎‎विषय अनुसन्धानपछि थाह होला, हामीले केन्द्रमा परेको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिएका छौँ,’ उनले भने । ‎‎‎स्रोतका अनुसार नगर विकास समितिका एक कर्मचारीले ठुलो रकमको राजस्व हिनामिना गरेको छन् । ‎सोही आधारमा उजुरी परेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend