२०८३, आश्विन २३ गते

images
  • अर्थतन्त्र
  • आजदेखि लनचल्तीमा महाप्रसाद अधिकारीको दस्तखत रहेको...

आजदेखि लनचल्तीमा महाप्रसाद अधिकारीको दस्तखत रहेको ५ सय रुपैयाँको नोट

आजदेखि लनचल्तीमा महाप्रसाद अधिकारीको दस्तखत रहेको ५ सय रुपैयाँको नोट

मंगलवार, बैशाख २ २०८२११:१८
मंगलवार, बैशाख २ २०८२११:१८
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले वैशाख २ ९आज० देखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै आकार तथा रंगमा न४५ ०००००१ देखि भ१८ ९९९९९९का नोट चलनचल्तीमा ल्याउन लागिएको जनाइएको छ ।

    नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप रहेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको सो नोटको तल्लो भागको किनारामा विसं २०८१ लेखिएको छ ।

    यस्तै, नोटको पछिल्लझ भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend