२०८३, आश्विन २३ गते

images
  • समाचार
  • निगमले घटायो डिजेल र पेट्रोलको मूल्य,...

निगमले घटायो डिजेल र पेट्रोलको मूल्य, कति पुग्यो ?

निगमले घटायो डिजेल र पेट्रोलको मूल्य, कति पुग्यो ?

मंगलवार, बैशाख २ २०८२०८:१३
मंगलवार, बैशाख २ २०८२०८:१३
  • images

    काठमाडौँ । नेपाल आयाल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार राती १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो । 

    इण्डीयन आयल कर्पाेरेशनले निगमलाई दिएको मूल्य सूची अनुसार पेट्रोलमा ३ रुपैयाँ १५ पैसा र डिजेल मट्टीतेलमा २ रुपैयाँ ६२ पैसाले घटेर आएको थियो । उक्त मूल्य अनुसार निगमले समायोजन गरेर ३ रुपैयाँले मूल्य घटाएको हो । 

    मूल्य घटेसँगै अब काठमाडौँ उपत्यकाभित्र पेट्रोल प्रतिलिटर १६० रुपैयाँ र डिजेल १४६ रुपैयाँ लिटर कायम भएको छ । 

    oil price.JPG

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend