२०८३, आश्विन २२ गते

images

सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउने

सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउने

बुधवार, बैशाख १० २०८२०४:२३
बुधवार, बैशाख १० २०८२०४:२३
  • images

    काठमाडौं । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ । बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकसँग छलफलपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वैशाख १९ गते सरकारले नीति तथा कार्यक्रम पेश गर्ने गरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको जानकारी दिए ।

    उनले बर्तौलाले विद्यालय शिक्षा विधेयकमा सदन पेश हुने बित्तिकै पारित गर्ने विषयमा सहमति भएको जानकारी दिए । बर्तौलाका अनुसार वैशाख १२ गते बस्ने पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend