२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रघुजी पन्त शिक्षामन्त्री नियुक्त, यस्तो बन्यो...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, यस्तो बन्यो नयाँ कार्यविभाजन

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, यस्तो बन्यो नयाँ कार्यविभाजन

बुधवार, बैशाख १० २०८२०६:१४
बुधवार, बैशाख १० २०८२०६:१४
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । २०८१ असार ३१ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । हेरफेरअनुसार नयाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।

    cab-558x768.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend