२०८३, आश्विन २१ गते

images

प्रहरीका नवनियुक्त एआईजीको पदस्थापन(सूचीसहित)

प्रहरीका नवनियुक्त एआईजीको पदस्थापन(सूचीसहित)

मंगलवार, बैशाख १६ २०८२१०:१४
मंगलवार, बैशाख १६ २०८२१०:१४
  • images

    काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा नियुक्त भएकाहरूलाई पदस्थापन गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा चन्द्र कुबेर खापुङको पदस्थापन भएको छ ।

    प्रहरी प्रधान कार्यालय कार्य विभागमा लालमणि आचार्य, प्रशासन विभागमा कृष्णहरी शर्मा, मानवस्रोत विकास विभागमा दानबहादुर कार्की, अपराध अनुसन्धान विभागमा राजन अधिकारी र प्रदेश समन्वय विभागमा डा. मनोज कुमार केसीलाई पदस्थापन गरिएको छ ।

    aig2025-04-29-09-52-24.jpeg

    aig22025-04-29-09-52-40.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend