२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रेशम चौधरीलाई छुटाउन सर्वोच्चले प्रहरीलाई पठायो...

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले प्रहरीलाई पठायो पत्र

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले प्रहरीलाई पठायो पत्र

बुधवार, बैशाख १७ २०८२०५:०४
बुधवार, बैशाख १७ २०८२०५:०४
  • images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् ।

    उनलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।

    उनले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।

    sarbooo.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend