२०८३, आश्विन २२ गते

images

साताको अन्तिम दिन सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

साताको अन्तिम दिन सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

शुक्रवार, बैशाख १९ २०८२१०:४६
शुक्रवार, बैशाख १९ २०८२१०:४६
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि सोही सोही मूल्यमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो। 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५७ हजार ५२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६५४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend