२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • संघीय संसद्को दुबै सदनको बैठक बस्दै,...

संघीय संसद्को दुबै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्को दुबै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

मंगलवार, बैशाख २३ २०८२०७:००
मंगलवार, बैशाख २३ २०८२०७:००
  • images

    काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक सवा १२ बजेका लागि बोलाइएको छ । 

    दुवै बैठकमा आर्थिक वर्ष २०८२–०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । 

    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत वैशाख १९ गते आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend