२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • संसदमा सरकारी नीति तथा कार्यक्रममाथि आज...

संसदमा सरकारी नीति तथा कार्यक्रममाथि आज पनि छलफल

संसदमा सरकारी नीति तथा कार्यक्रममाथि आज पनि छलफल

बुधवार, बैशाख २४ २०८२०७:०५
बुधवार, बैशाख २४ २०८२०७:०५
  • images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बने संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथि छलफल जारी रहनेछ ।

    गत वैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend