२०८३, आश्विन २१ गते

images

ज्ञानेन्द्र शाह निर्मल निवासमै नजरबन्दमा

ज्ञानेन्द्र शाह निर्मल निवासमै नजरबन्दमा

आइतवार, बैशाख २८ २०८२०६:३५
आइतवार, बैशाख २८ २०८२०६:३५
  • images

    काठमाडौँ । राजावादी आन्दोलनको तयारी भैरहेका बेला ज्ञानेन्द्र शाहलाई सरकारले बिना घोषणा निर्मल निवासमा नजरबन्दमा राखेको छ।

    उच्च स्रोतका अनुसार नेपाल प्रहरीका सिभिलका अधिकारी शनिबारदेखि खटाइएको हो।

    शुक्रबार नगरकोटको १२ दिने बसाईपछी शाह निर्मल निवास फर्केका थिए। यसबीचमा उनले राजावादी सबै पक्षसित भेट गरेका थिए।

    यसअघि राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखिएको थियो। आइतबार मात्र शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend