२०८३, आश्विन २१ गते

images

विश्व पौडेलले दिए सिफारिस समितिबाट राजीनामा

विश्व पौडेलले दिए सिफारिस समितिबाट राजीनामा

आइतवार, बैशाख २८ २०८२०९:३९
आइतवार, बैशाख २८ २०८२०९:३९
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर सिफारिस समितिका सदस्य डा.विश्व पौडेलले आइतबार राजीनामा दिएका छन्। नेपाली कांग्रेसले उनलाई गभर्नरको उम्मेदवारका रूपमा अगाडि सारेपछि उनले समितिबाट बाहिरिने निर्णय गरेका हुन्।

    उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिमा डा.पौडेल सदस्यका रूपमा थिए। आइतबार उनले अर्थमन्त्री समक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend