२०८३, आश्विन २२ गते

images

चारवटा निजी स्कुलसहित आठ व्यावसायिक संस्थामाथि विभागको कारबाही

चारवटा निजी स्कुलसहित आठ व्यावसायिक संस्थामाथि विभागको कारबाही

मंगलवार, बैशाख ३० २०८२१०:२७
मंगलवार, बैशाख ३० २०८२१०:२७
  • images

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार निजी विद्यालयलाई  आवश्यक कागतजात लिएर तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। विभागले आज सार्वजनिक सूचना जारी गर्दै रोजवर्ड, पाठशाला, बृहस्पती र राय स्कूललाई ३ दिनभित्र उपस्थित हुन भनेको हो।

    विभागले बढी शुल्क लिने निजी विद्यालयहरुको अनुगमन सुरु गरेको थियो। कारोबारको अनुपातमा कर भुक्तान नगरेको, अभिभावकसँग चर्को शुल्क लिएको पाइएको विभागले जनाएको छ।
    कम्पनी ऐन अन्तर्गत सञ्चालित निजी विद्यालयका अभिभावक ठगीमा परेको गुनासो आएपछि विभाग अनुगमनका लागि सक्रिय भएको हो। यस्तै, विभागले सर्जिकल, रेस्टुरेन्ट, होम डेकोर र सप्लायर्सलाई पनि जरिवानासहित कारबाही गरेको छ।

    udhog.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend