२०८३, आश्विन २२ गते

images

पोखरामा मरेको खसीको मासु बेच्ने २ जना पक्राउ

पोखरामा मरेको खसीको मासु बेच्ने २ जना पक्राउ

बुधवार, बैशाख ३१ २०८२१२:३१
बुधवार, बैशाख ३१ २०८२१२:३१
  • images

    काठमाडौं ।  मरेको खसी काटेर बचेको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय राम गुरुङ छन् ।

    उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend