२०८३, आश्विन २१ गते

images

नेप्से परिसूचकमा १३.८४ अंकको गिरावट

नेप्से परिसूचकमा १३.८४ अंकको गिरावट

बुधवार, बैशाख ३१ २०८२०३:३८
बुधवार, बैशाख ३१ २०८२०३:३८
  • images

    काठमाडौं । बुधबार  शेयर बजारमा  १४.८७ अंकको ह्रास भइ नेप्से परिसूचक २६२०.३९ बिन्दुमा अडिएको छ । दुई अंकको गिरावटका बेला कारोबार साढे ८ अर्ब बढी भएको हो ।नेप्सेले जनाए अनुसार  १ करोड ८४ लाख ९६ हजार १ सय ३८ कित्ता शेयरको खरिद बिक्री भएको बेला करोबार ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १सय ५ रुपैयाँ ४४ पैसा बराबर भएको छ ।

    हिजो पनि शेयर बजार दुई अंकको गिरावट भएको थियो । मंगलबार शेयर बजारमा  १४.८७ अंकको ह्रास भइ नेप्से परिसूचक २६३४.२३ बिन्दुमा अडिएको थियो  । नेप्सेले जनाए अनुसार २ करोड १८ लाख २८ हजार २ सय ३१ कित्ता शेयरको खरिद बिक्री भएको बेला करोबार ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६ सय १२ रुपैयाँ ५७ पैसा बराबर भएको थियो  ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend