२०८३, आश्विन २२ गते

images

रविन्द्र मिश्र थुनामुक्त

रविन्द्र मिश्र थुनामुक्त

शुक्रवार, जेठ २ २०८२०७:१२
शुक्रवार, जेठ २ २०८२०७:१२
  • images

    काठमाडौं । सर्वोच्च अदालतले राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

    १५ चैतमा तीनकुनमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो । उनकी पत्नी सारिका कार्कीले गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन् ।

    rabindra-misra-583x768.jpg
    undefined
    rabindra-misra-2.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend