२०८३, आश्विन २१ गते

images

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मंगलवार, जेठ ६ २०८२१०:४४
मंगलवार, जेठ ६ २०८२१०:४४
  • images

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार  चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५८ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६६३ रुपैयाँ  कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend