२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • नवनियुक्त गभर्नरसँग मौद्रिक नीतिको ज्ञान छैन,...

नवनियुक्त गभर्नरसँग मौद्रिक नीतिको ज्ञान छैन, सरकारले कानून विपरीत नियुक्त गर्योः शाही

नवनियुक्त गभर्नरसँग मौद्रिक नीतिको ज्ञान छैन, सरकारले कानून विपरीत नियुक्त गर्योः शाही

बुधवार, जेठ ७ २०८२०४:५९
बुधवार, जेठ ७ २०८२०४:५९
  • images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलसँग मौद्रिक नीतिको ज्ञान नभएको बताएका छन् । बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।  

    शाहीले  गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञान नभएको बताउदै शाहीले पोडेलको पढाई कृषि विषयमा रहेको दाबी गरे । यस्तै उनले सरकारले उनलाई कानून विपरीत गभर्नर नियुक्त गरेको समेत आरोप लगाए । उनले पौडेल गभर्नर बन्न अयोग्य रहेको बताए।  उक्त अवसरमा उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन् नहुने व्यवस्था रहेको समेत बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend