२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, सामान्य प्रशासन...

निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, सामान्य प्रशासन मन्त्रालयमा धर्ना

निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, सामान्य प्रशासन मन्त्रालयमा धर्ना

बिहिवार, जेठ ८ २०८२०२:०९
बिहिवार, जेठ ८ २०८२०२:०९
  • images

    काठमाडौं । प्रस्तावित निजामती सेवा विधेयकको विरोधमा निजामती कर्मचारीहरू आन्दोलित भएका छन्। कर्मचारीहरूले वृत्ति विकास, सेवा–सुविधा र अन्य प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना सुरु गरेका छन्।

    निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको स्पष्ट मार्गचित्र नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको र सेवा–सुविधामा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोध जनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend