२०८३, आश्विन २१ गते

images

साताको अन्तिम कारोबार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, जेठ ९ २०८२११:०६
शुक्रवार, जेठ ९ २०८२११:०६
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य एकहजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार सुन प्रतितोला एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य २० रुपैयाँ घटेर एकहजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एकहजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend