२०८३, आश्विन २१ गते

images

जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प

जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प

सोमवार, जेठ १२ २०८२०३:०८
सोमवार, जेठ १२ २०८२०३:०८
  • images

    काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो २ बजेर २५ मिनेटमा भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो। 

    भूकम्पकाे क्षतिबारे केही जानकारी भने आएकाे छैन । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend