२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • सगरमाथा जलविद्युत कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर...

सगरमाथा जलविद्युत कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि स्वीकृति

सगरमाथा जलविद्युत कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि स्वीकृति

सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१२:४१
सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१२:४१
  • images

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत प्रारम्भिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले आइपीओ निष्कासनका लागि साधारण सभाले अनुमति प्रदान गरेको छ ।


    कम्पनीलाई कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ को १ः १ अनुपातमा आइपीओ निष्कासन गर्नका लागि अनुमति पाएको हो । साधारण सभा प्रयोजनाको लागि कम्पनीले पुस १२ गत बुक क्जोल गर्ने जानकारी दिएको छ । यस बूक क्लोजको आधारमाा पुस ११ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लन लिन सक्नेछन् ।

    त्यस्ते कम्पनीले तेस्रो वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । साधारण सभा काठमाडौंको चण्डोलस्थित कुण्डनि दरबार ब्याक्वेटमा उक्त दिन अपरान्ह १ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend