२०८३, आश्विन २२ गते

images

न्युजिल्यान्डका परराष्ट्रमन्त्री पिटर्स नेपाल आइपुगे

न्युजिल्यान्डका परराष्ट्रमन्त्री पिटर्स नेपाल आइपुगे

बुधवार, जेठ १४ २०८२०१:२५
बुधवार, जेठ १४ २०८२०१:२५
  • images

    काठमाडौं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपाल आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पिटर्स बुधबार काठमाडौं आइपुगेका हुन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा न्युजिल्यान्डका परराष्ट्रमन्त्री पिटर्स नेपाल आएका हुन् ।

    परराष्ट्रमन्त्री पिटर्सले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend