२०८३, आश्विन २२ गते

images

सरकारले हटायो राप्रपाका सांसदको पिएसओ

सरकारले हटायो राप्रपाका सांसदको पिएसओ

बुधवार, जेठ १४ २०८२०१:३४
बुधवार, जेठ १४ २०८२०१:३४
  • images

    काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिइएको पिएसओ सरकारले हटाएको छ । 

    बुधबार ज्ञानबहादुर शाही, दिपकबहादुर सिंह, ध्रुवबहादुर प्रधानको पिएसओ हटाएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

    व्यवस्थाविरूद्व लागेको भन्दै आफूहरूको पिएससो हटाएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend