२०८३, आश्विन २२ गते

images

पातला प्लास्टिक उत्पादनमा प्रतिबन्ध गर्ने सरकारको निर्णय

पातला प्लास्टिक उत्पादनमा प्रतिबन्ध गर्ने सरकारको निर्णय

बिहिवार, जेठ १५ २०८२०४:२२
बिहिवार, जेठ १५ २०८२०४:२२
  • images

    काठमाडौं । सरकारले पातला प्लास्टिक उत्पादनमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै पातला प्लास्टिक उत्पादन प्रतिबन्ध लगाउने बताएका हुन् ।

    मन्त्री पौडेलले ४० माइक्रोन भन्दा पातला प्लास्टिकका सामग्री उत्पादन, वितरण र उपयोगमा आगामी मंसीर १ गतेदेखि प्रतिवबन्ध लगाइने बताएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend