२०८३, आश्विन २१ गते

images

अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्बको बजेट

अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्बको बजेट

बिहिवार, जेठ १५ २०८२०५:१५
बिहिवार, जेठ १५ २०८२०५:१५
  • images

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उक्त आकारको बजेट पेस गरेका हुन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend