२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सरकारले ल्याएको नियमावलीको विरोधमा यातायात व्यवसायीको...

सरकारले ल्याएको नियमावलीको विरोधमा यातायात व्यवसायीको प्रदर्शन

सरकारले ल्याएको नियमावलीको विरोधमा यातायात व्यवसायीको प्रदर्शन

आइतवार, जेठ १८ २०८२०१:४३
आइतवार, जेठ १८ २०८२०१:४३
  • images

    काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्‍यालीसहित प्रदर्शन गरेका छन् ।

    सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।  सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी  विरोधमा उत्रेका हुन् ।

    सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन् । सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend